Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु तामाकोसीमा अर्को बज्रपात सिृजना ,,स्वास्थ्य चौकिमा औषधी किन्न बजेट छैन ?

Milan Ghimire by Milan Ghimire
March 22, 2020
in जनता स्पेसल, स्वास्थ्य
0
कृषकहरुको समस्या स्थानीय सरकारले ब्यवास्था गरेको भन्दै कृषक आक्राेशित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पौष,०८, मन्थली,

रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा विभिन्न समस्या झेल्दै आएका स्थानीयमा अर्को बज्रपात सिृजना भएको छ । गाउँपालिकाको विवादले गर्दा बजेट नआउँदा मानिसको सबैभन्दा ठुलो सम्पती स्वास्थ्य क्षेत्रमानै असर पर्ने परेको छ बजेट नआएको कारण स्वास्थ्य संस्थामा आवश्यक औषधि खरिद हुन सकेको छैन । नागरिक निगरानीको क्रममा ३९ थरी औषधि हुनु पर्न स्वास्थ्य संस्थामा २० थरी औषधि पनि नपाइएको गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेलले बताउनुभयो । 
स्वास्थ्य संस्थामा भएका औषधिहरु पनि सीमित भएकोले बजेट नआए स्वास्थ्य संस्था चलाउनै नसकिने अवस्था रहेको लिखु तामाकोसी गाउँपालिका वडा नं ३ का स्वास्थ्यकर्मीहरु धनुसा सुनुवार, बिन्दा खड्काले बताउनुुभयो । स्वास्थ्य संस्थाहरुमा बालबालिकाहरुलाई खुवाउने झोल सिटामोलदेखि, ज्वरो आउँदा दिने एमोक्सोसिलिन, आँखा र कानको औषधि लगायतका औषधिहरु समेत अभाव भएको उहाहरुले जानकारी दिनुभयो  । 
सो स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र सहित ७ वटा भन्दा बढी स्वास्थ्य संस्थाहरु संचालनमा रहेका छन् ।
स्वास्थ्यकर्मीका अनुसार स्वस्थ्य चौकीमा दैनिक ५० जना भन्दा बढी विभिन्न समस्याका बिरामी आउने गरेका छन् । पछिल्लो समय एलर्जी, आखाँ, कानका विद्यायर्थीहरु दैनिक बढदो क्रममा रहेका छन् । बुधबार भने बिरामीको संख्या १०० भन्दा बढी पुग्ने गरेको बताएका छन् । 
स्वास्थ्यकर्मीक दिएको जानकारी करारमा नियुक्त गरिएका कर्मीचारीले ६ महिना देखी तलब नपाएको बताएका छन् । 
अनुगमनका क्रममा पालिकाका सबै स्वस्थ्य संस्थाको अवस्था दयनिय रहेको पाएको अनुगमन टोलिमा खटिएका मानव अधिकार संजाल रामेछापका प्रमुख पाण्डप प्रसाईले स्ष्स्टीकरण दिनुभयो  । 

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ललितानिवास जग्गा प्रकरण : आरोप लागेका व्यक्तिको सम्पत्तिबारे अनुसन्धान सुरु

Next Post

कृषकहरुको समस्या स्थानीय सरकारले ब्यवास्था गरेको भन्दै कृषक आक्राेशित

Next Post
कृषकहरुको समस्या स्थानीय सरकारले ब्यवास्था गरेको भन्दै कृषक आक्राेशित

कृषकहरुको समस्या स्थानीय सरकारले ब्यवास्था गरेको भन्दै कृषक आक्राेशित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.