Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ललितानिवास जग्गा प्रकरण : आरोप लागेका व्यक्तिको सम्पत्तिबारे अनुसन्धान सुरु

Milan Ghimire by Milan Ghimire
March 21, 2020
in जनता स्पेसल, टिभि, फिचर, विचार, शिक्षा, सूचना प्रविधि, स्वास्थ्य
0
कृषकहरुको समस्या स्थानीय सरकारले ब्यवास्था गरेको भन्दै कृषक आक्राेशित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

माघ,२३,
काठमाण्डौ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका उच्च तहका व्यक्तिको सम्पत्तिबारे अनुसन्धान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा हिनामिना प्रकरणमा एक उपप्रधानमन्त्रीसहित तीन जना पूर्वमन्त्री र उच्च तहका प्रशासकसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेपछि सम्पत्ति शुद्धीकरकण विभागले बिहीबारदेखि उनीहरुको सम्पत्तिबारे अनुसन्धान थालेको हो ।


विभागका अनुसार यो प्रकरणमा जोडिएका पूर्वमन्त्री, सचिव र व्यवसायमा संलग्न ठूला घरानाका व्यक्तिको अनुसन्धान थालिएको हो । विभागले यस अघिदेखि नै पूर्वसचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्पत्ति छानबिन गरिरहेको थियो ।

अख्तियारले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, मन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, पूर्व निर्वाचन आयुक्त सुधीर शाह र उहाँकी पत्नी उर्मिला, पूर्वसचिवहरु दिनेशहरि अधिकारी, सहसचिव गेहनाथ भण्डारी, उहाँकी पत्नी भुवनकुमारी चापागाईँ लगायत १ सय ७५ जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना

Next Post

लिखु तामाकोसीमा अर्को बज्रपात सिृजना ,,स्वास्थ्य चौकिमा औषधी किन्न बजेट छैन ?

Next Post
कृषकहरुको समस्या स्थानीय सरकारले ब्यवास्था गरेको भन्दै कृषक आक्राेशित

लिखु तामाकोसीमा अर्को बज्रपात सिृजना ,,स्वास्थ्य चौकिमा औषधी किन्न बजेट छैन ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.