Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना

Milan Ghimire by Milan Ghimire
March 21, 2020
in जनता स्पेसल, समाचार, स्वास्थ्य
0
कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, ८,

कैलाली । कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले जानकारी दिनुुभयो ।

तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको उहाँले जानकारी दिनुुभयो ।
उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. जोशीले जानकारी दिनुुभयो ।
अखबारको रिपोर्ट सोमबार रिर्पो ट आउने डा. जोशीले बताउनुुभयो ।
सभारा : Onlinekhabr

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक

Next Post

ललितानिवास जग्गा प्रकरण : आरोप लागेका व्यक्तिको सम्पत्तिबारे अनुसन्धान सुरु

Next Post
कृषकहरुको समस्या स्थानीय सरकारले ब्यवास्था गरेको भन्दै कृषक आक्राेशित

ललितानिवास जग्गा प्रकरण : आरोप लागेका व्यक्तिको सम्पत्तिबारे अनुसन्धान सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.