Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

इमेज बिजेता रामेछापका नेपालीलाई लोकस्टारमा गोल्डेन स्टार

Milan Ghimire by Milan Ghimire
July 7, 2019
in जनता स्पेसल, मनोरञ्जन, साहित्य
0
इमेज बिजेता रामेछापका नेपालीलाई लोकस्टारमा गोल्डेन स्टार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ,२१ असार, अनिता थापा मगर

कोल्गेट इमेज लोक कलाकार सिजन २ का बिजेता रामेछापका राम कुमार नेपाली नेपाल कै पहिलो ठुलो रियालिटी सो नेपाल लोक स्टारमा गोल्डेन स्टार बन्न सफल भएका छन् । रामकुमार नेपालीले नेपाली लोकगितसंगितको क्षेत्रमा निकै ठुलो योगदान दिएकाछन । रामकुमार नेपाली रामेछापमा मात्रै नभएर देश तथा बिदेशमा समेत चर्चा बटुलेका छन ।

धेरै मिठामिठा गितहरु गाउदै धेरै निकै मिठो गित गाएर नेपाल लोकस्टारका मन रामकुमारले सजिलै जित्न सफल भएका थिए । नेपाल लोक स्टार रियालिटी सो मा आफ्नो प्रस्तुती देखाए पश्चात सिधै टप २० मा पुगेकाहुन । टप २० मा पर्ने बित्तिकै रामकुमार नेपाली निकै खुसी भएको बताएका छन ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

हाम्रो ने.वि संघ खोइ-खुल्ला छलफल त्रिचन्द्रमा

Next Post

अधिकांस सहकारी समस्यामा

Next Post
अधिकांस सहकारी समस्यामा

अधिकांस सहकारी समस्यामा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...