Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हाम्रो ने.वि संघ खोइ-खुल्ला छलफल त्रिचन्द्रमा

Milan Ghimire by Milan Ghimire
July 7, 2019
in समाचार
0
हाम्रो ने.वि संघ खोइ-खुल्ला छलफल त्रिचन्द्रमा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,असार २१,

नेपाली कांग्रेसको भातृ संगठन ने.वि संघ लामो समय सम्म नेतृत्व विहिन भएको अवस्थामा त्रिचन्द्र कलेजमा आम विद्यार्थीहरुलाइ हाम्रो ने.वि संघ खोई भन्दै खुल्ला छलफल चलाएका छन्।
छलफलको सुरुवात नेविसंघका निवर्तमान केन्द्रीय सदस्य उज्जवल राम घिमिरेले अध्यक्षको खाली कुर्चीमा माल्यार्पण गर्दै छलफलको बिषयमा प्रबेश गरेर छलफल अघि बढेको थियो।
नेविसंघलाई लामो समय सम्म अनिर्णयको बन्दी बनाउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो भन्दै उनले थपे, ुने.वि संघ विशुद्ध विद्यार्थीहरुको संगठन हो। त्यसैले आम बिध्यार्थी माझबाट नेतृत्व चयन भएमात्र हिजोको ने.बि.संघको गर्विलो इतिहास कायम रहन सक्ने छ ।

नेविसंघ पूर्व केन्द्रीय सदस्य कल्पना खड्काले ने.वि संघ खोई भनेर प्रश्न गरेकी थिन । सदस्य खड्काले छलफल श्रीङ्खला बद्धरुपमा अगाडी बडाउने र नेविसंघ केन्द्रीय समिति नआए सम्म चलिरहने उनले दाबी गरिन् ।

नेविसंघका विभिन्न जिल्लाका सभापती, विभिन्न विश्वबिध्यालयका सभापती, स्ववियु सभापति, इकाइ अध्यक्षहरुको उपस्थितले खचाखच भरिएको हलमा नेविसंघको केन्द्रीय कमिटी चाडो आउनु पर्छ भन्दै केहिबेर नारावाजी समेत चलेको थियो। छलफलले विद्यायर्थी नेताहरुको सुझाब संकलन र आगामी दिनमा राम्रो नेत्रित्वको खाँचो रहेको निषर्कश निकाल्दै समापन भएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थली नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ८२ करोड : नगर प्रमुख भन्छन यो वर्षको योजना सफल हुन्छ

Next Post

इमेज बिजेता रामेछापका नेपालीलाई लोकस्टारमा गोल्डेन स्टार

Next Post
इमेज बिजेता रामेछापका नेपालीलाई लोकस्टारमा गोल्डेन स्टार

इमेज बिजेता रामेछापका नेपालीलाई लोकस्टारमा गोल्डेन स्टार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...