Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको उत्तरी क्षेत्रमा प्रसुती गृह संचालनमा, स्थानीय खुसी,

Milan Ghimire by Milan Ghimire
March 1, 2020
in अर्थतन्त्र, जनता स्पेसल, टिभि, विचार, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
रामेछापको उत्तरी क्षेत्रमा प्रसुती गृह संचालनमा, स्थानीय खुसी,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, १८,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा बर्थिङ् सेन्टर संचालनमा आएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले एक औपचारीक कार्यक्रमका बिच बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित वडामा बर्थिङ सेन्टर संचालनमा आएसंगै स्थानीयहरुमा खुसिछाएको छ ।

  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो

विगत लामो समय विभिन्न देशमा बस्दै आउनुभएकी सोलुखुम्बु जिल्लाकी बुद्धि मायाँ शेर्पा र दातृ निकायको ५८ लाख सहयोग लागतमा निर्माण गरिएको बर्थिङ सेन्टरमा शौचालय सहित १५ कोठा रहेको छ । अत्याधुनीक, भुकम्प प्रतिरोधी, भवन संचालनमा आएसंगै वडा नं १ का सुत्करी हुन नसकेर मृत्यु वरण गर्न पर्ने वातावणरणबाट मुक्त भएको पालिकाका प्रमुख शेर बहादुर सुनुवारले बताउनुभयो ।

प्रसुती गृह संचालनमा नहुदा एक वा दुई दिन बर्खाको समयमा बोकेर सदरमुुकाम वा दोलखाको जिरी लगायतका ठाउँहरुमा लगिदै आएको थियो ।
साविकका ९ वटा वडा रहेको गुम्देलमा ४ नंम्बर वडामा प्रसुती गृह संचालन भएकोमा खुसी ब्यक्त गर्दै सोही वडाकी स्थानीय तथा पालिकाकी उपप्रमुख उर्मिला कार्की बस्नेतले आफुले सुत्केरी हुदा भोगेको पिडा अन्य महिला दिदी, बहिनीहरुले भोग्न नपरोस् भनि बर्थिङ् सेन्टर संचालनमा ल्याउन आफुले भुमिका खेलेको बताउनुभयो । उहाँले आगामी दिनमा महिलाहरुको विभिन्न स्वस्थ्य सेवा विस्तारका काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा कर्मचारीबाटै उदाहरणीय काम : शैक्षिक समाग्री वितरण,

Next Post

सामाजिक अभियान्ता अर्घाखाचीका कृष्ण थापाको शब्दमा लोकदोहोरी गित टिकटक सार्वजनिक,

Next Post
सामाजिक अभियान्ता अर्घाखाचीका कृष्ण थापाको शब्दमा लोकदोहोरी गित टिकटक सार्वजनिक,

सामाजिक अभियान्ता अर्घाखाचीका कृष्ण थापाको शब्दमा लोकदोहोरी गित टिकटक सार्वजनिक,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...