Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप

जनता भ्वाइस by जनता भ्वाइस
March 26, 2020
in जनता स्पेसल, समाचार
0
कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र,११,

रामेछाप । रामेछाप उद्योग बाणिज्य संघले कोरोना भाइरसबाट जोगिनको लागि नेपाल सरकार, जिल्ला प्रशासन, नेपाल उद्योग वाणिज्य महासंघबाट जारी भएका विभिन्न सूचनालाई पूर्ण रुपमा पालना गरी सहयोग गर्न आग्रह गरेको छ । संघले विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिइ रहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गरेको हो ।

सुचना

सरकारले मंगलबार देखि देशलाई लकडाउन गरेसँगै रामेछाप उद्योग वाणिज्य संघले उद्योगी व्यवसायी र आम उपभोक्तालाई लकडाउनका बेला विभिन्न पाँच कुरामा ध्यान दिन आग्रह गर्दै सूचना पत्र मार्फत अनुरोध गरेको छ ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे र महासचिब नवराज ढुंगेदद्वारा हस्तक्षरित सूचनामा संघबाट प्रवाह हुने सेवा समेत २१ गते सम्मका लागि बन्द हुने जानकारी गराईएको छ ।

यो पनि पढनुस

  • रामेछाप प्रशासनद्धरा निषेधाज्ञा सुचनासहित
  • प्रमुख जिल्ला अधिकारीद्धरा भैसेश्वरको हेल्थ डेस्क नीरिक्षण : स्वस्थ्य परिक्षण,
  • सावधान १ लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ लकडाउनको बेला के – के गर्न पाइन्छ ?
  • नागरिकता र राहदानी पनि बन्द
  • कोरोनाको प्रभाव : मन्थली बजार सुनसान

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अमेरिकन आइडलमा दिवेशको हंगमा, गीत सुनेर रोए जज भिडियोसहित

Next Post

महावीर पुनले कोरोनाको उपचार गर्ने डाक्टरका लागि पोसाक बनाउने

Next Post
महावीर पुनले कोरोनाको उपचार गर्ने डाक्टरका लागि पोसाक बनाउने

महावीर पुनले कोरोनाको उपचार गर्ने डाक्टरका लागि पोसाक बनाउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...