Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

(वेवकुफ कुलमान)

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in साहित्य
0
(वेवकुफ कुलमान)
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

(झटारो )
——————————
म वेबकुफ कुलमान
म उल्लु कुलमान
म वेइमान कुलमान
म प्राधिकरणका मूलम्यान
भ्रष्टचारी, तस्करी अनि दम्भी
अनुशासनहीन नेता र कार्यकर्ता
पियनदेखि हाकिमसम्मको
निद्रा हराम पार्ने
म वेबकुफ कुलमान
म वेइमान कुलमान

धन योञ्जन


नेताजीको चाकाडी नगर्ने
उल्टै नेतालाई थर्काउने,धम्क्याउने
आफू आफ्नै स्वाभिमानमा रही
निरन्तर काम गरि राख्ने
अरुलेभन्दा उल्टापुल्टा काम गर्ने
तीन करोड जनताको भलाईका लागि
देसैभरि उज्यालै उज्यालो दिने
म उल्लु कुलमान
म वेइमान कुलमान


देसलाई टुकी युगबाट
बिजुली युगमा ल्याएबापत
सोलार, इन्भर्टरमा खिया लगाईदिए बापत
कर्मचारीलाई विनावहानावाजी
निरन्तर काम गराएवापत
कम्प्युटर र मेसिन चलाएवापत
सेवाग्राहीको हातबाट घुसलिन नपाएवापत
अनि मजदुरहरु कारखानामा
लामो समय काममा जोताएवापत
यसरी धेरैलाई दुखै दुख थपिदिएवापत
आज म उल्लु कुलमान
म वेबकुफ कुलमान
वेइमान कुलमान
>>>>>>>
धन योन्जन
दोरम्बा रामेछाप

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विन्डोज अपरेटिङ सिस्टमको २५ वर्ष, जान्नैपर्ने १० तथ्य

Next Post

धेरैजसाे कम्युनिष्ट नेताहरुमा अनुशासन र आचरण हरायाे : उपप्रमुख श्रेष्ठ (भिडियाे सहित्)

Next Post
धेरैजसाे कम्युनिष्ट नेताहरुमा अनुशासन र आचरण हरायाे : उपप्रमुख श्रेष्ठ (भिडियाे सहित्)

धेरैजसाे कम्युनिष्ट नेताहरुमा अनुशासन र आचरण हरायाे : उपप्रमुख श्रेष्ठ (भिडियाे सहित्)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...