Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

धेरैजसाे कम्युनिष्ट नेताहरुमा अनुशासन र आचरण हरायाे : उपप्रमुख श्रेष्ठ (भिडियाे सहित्)

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in टिभि, राष्ट्रिय समाचार
0
धेरैजसाे कम्युनिष्ट नेताहरुमा अनुशासन र आचरण हरायाे : उपप्रमुख श्रेष्ठ (भिडियाे सहित्)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदाै १२ । जनता भ्वाइस संवाददाता, रामेछाप

खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले देशमा कम्युनिष्टका नाममा आचरण तथा कम्युनिष्ट अनुशासन नभएका नेताहरु भएको बताएकी छिन् ।


जनता भ्वाइससँग कुराकानी गर्र्दै उपप्रमुख श्रेष्ठले देशका कम्युनिष्ट विचार बोकेका नेता, जो यतिबेला राज्य संचालनको तहमा बसेका छन्, उनीहरुको आचरणमा ‘कम्युनिजम्’ नभएको बताएकी हुन् ।


‘आफ्नो पार्टीका नेताहरु नै कम्युनिष्ट आचरणमा नभएको अवस्थामा तपाईं आफूमा चाहिँ कम्युनिष्ट आचारण के छ ? भन्ने जिज्ञासामा श्रेष्ठ भन्छिन्, ‘म आफूलाई कम्युनिष्ट हुनुमा घमण्ड गर्दिन । सबैलाई समेटेर लैजानुपर्छ भन्ने भाव मसँग छ । आफूमात्रै अगाडि गएर हुँदैन । जो बोल्न सक्दैन, जो गर्न सक्दैन उसको पक्षमा जानुपर्छ भन्ने लाग्छ । यस्तै भाव आफूसँग हुने भएकोले म कम्युनिष्ट हूँ ।’

बाँकी भिडियाेमा…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

(वेवकुफ कुलमान)

Next Post

रसायनिक मलको कालोबजारी गर्ने लामा धरौटीमा रिहा, लामाले यस्तो गरे कबुल

Next Post
रसायनिक मलको कालोबजारी गर्ने लामा धरौटीमा रिहा, लामाले यस्तो गरे कबुल

रसायनिक मलको कालोबजारी गर्ने लामा धरौटीमा रिहा, लामाले यस्तो गरे कबुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.