Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रात (कविता)

जनता भ्वाइस by जनता भ्वाइस
October 20, 2020
in साहित्य
0
रात (कविता)
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

नवीन मनाेहर

कहिल्यै नबोल्ने
मानिस जस्तो
गजधुम्म परेर
वर्षौं वर्षदेखि
मेरा जीवनमा रात परिरहेको छ
म रातलाई जहिल्यै
बेखुसी देख्छु
म रातलाई सदासर्वदा
अनुदार देख्छु,

कतिपय अवस्थामा
रातमा घात हुन्छ
रातमा जल प्रपात पनि हुन्छ
त्यसै भनेका होइनन्
बूढापाकाहरुले
‘दिन भनेको आफ्नो र
रात भनेको अरुको हो,

अहिले आएर म बुझ्दै छु
रात भनेको साथ हो
तर यसलाई चलाउन जान्नुपर्ने रहेछ
यसलाई मात्र खेलाउन जान्नुपर्ने रहेछ ।


मन्थली, रामेछाप

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कांग्रेस सांसद थापाले गरे दशैं भत्ता फिर्ता

Next Post

राज्य क्रमशः हारिरहेछ

Next Post
राज्य क्रमशः हारिरहेछ

राज्य क्रमशः हारिरहेछ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.