Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काङ्ग्रेस इकाइ समिति बेतालीद्वारा अस्पताललाइ स्वास्थ्य सामग्री सहयोग

जनता भ्वाइस by जनता भ्वाइस
June 21, 2021
in राष्ट्रिय समाचार
0
काङ्ग्रेस इकाइ समिति बेतालीद्वारा अस्पताललाइ स्वास्थ्य सामग्री सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउपालिकाको अस्पताललाई नेपाली कांग्रेस गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ इकाई समितिले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रमका बिच इकाइ समितिले अस्पताललाई अक्सिजन कन्सनट्रेटर २ थान,नेबुलाइजर २ थान, पिपिइ सेट ५ थान, फेस सिल्ड १ बन्डल, मास्क २ हजार, चामल ५ बोरा, चना केराउ १० किलो, फलफुल १ कार्टुन, हर्लिक्स १ कार्टुन सहयोग गरेको हो ।

इकाइ समितिलाई उक्त सामाग्री नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि शिव श्रेष्ठ, नेपाली् काङ्ग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठ, रामेछाप प्रदेश क का सदस्य दिनेश घिमिरे, लिखु तामाकोसी गाउँपालिका नेता पराग खड्का ने वि संघका पुर्व केन्द्रीय सदस्य उज्ज्वलराम घिमिरे, ने का इकाई समितिका का. सभापति देव सुनुवार ,नेपाल विद्यार्थी संघ क्षेत्रीय सभापति धिरोज खत्री लगायतले सहयोग गरेका थिए ।

उक्त स्वास्थ्य सामाग्री गाउँ पालिका अध्यक्ष खड्गबहादुर सुनुवार र उपाध्यक्ष राधिका श्रेष्ठसहितको उपस्थितिमा अस्पताललाई हस्तान्तरण गरिएको इकाई समितिले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

Next Post

मोटर साइकल तोडफोड र आगजनि गर्ने कार्यमा संलग्न २ जना पक्राउ

Next Post
मोटर साइकल तोडफोड र आगजनि गर्ने कार्यमा संलग्न २ जना पक्राउ

मोटर साइकल तोडफोड र आगजनि गर्ने कार्यमा संलग्न २ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.