Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मोटर साइकल तोडफोड र आगजनि गर्ने कार्यमा संलग्न २ जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार
0
मोटर साइकल तोडफोड र आगजनि गर्ने कार्यमा संलग्न २ जना पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

असार ०८ गते  रामेछापको खाँडादेवी गा.पा वडा नं.३ आपचौर स्थित बाटोमा   बा.१९ प ७१ नं.को मोटरसाईकलमा आगजनी गर्ने  र प्रदेश ३-०२-०१३प १३ नं. को मोटरसाइकलमा तोडफोड गर्ने कार्यमा संलग्न रहि  फरार रहेका व्यक्ती पक्राउ परेका छन। खाडादेवी गा.पा. वडा नं. ३ स्थायी वतन भइ सोही वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत बर्ष २८ को पदम बहादुर कार्की र अर्का सोही स्थान बस्ने बर्ष ३० को लक्ष्मण खत्रीलाई प्रहरिले  पक्राउ गरेको हो। सो सम्बन्धमा थप अनुसन्धान भै रहेको रामेछाप जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज ढुङ्गानाले जानकारी दिए।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

काङ्ग्रेस इकाइ समिति बेतालीद्वारा अस्पताललाइ स्वास्थ्य सामग्री सहयोग

Next Post

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन (भिडियो सहित)

Next Post
प्रधानमन्त्री  र राष्ट्रपतिको पुत्ला दहन (भिडियो सहित)

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.