Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप सम्पर्क समिती दक्षिण कोरियाद्वारा  स्वास्थ्य सामाग्री हस्तान्तरण
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले रामेछाप जिल्लाका एक अस्पताल सहित ८ वटै पालीका लागि विभिन्न स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराएको छ । सर्वसाधारणलाई कोभिड उपचारमा सहजता होस भन्ने उदेश्यले पालिका र अस्पतालहरुमा स्वास्थ्य सामाग्रि आबश्यक बनिरहेको वेला सम्पर्क समितिले करिब १२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

२/३ दिनको समय लगाएर सम्पर्क समितिका पदाधिकारिहरुले समबन्धित स्थानमा नै पुगेर पालिकामा स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन । सम्पर्क समितिले प्रति अस्पताल र प्रति पालीका करिब १ लाख ३० हजारको दरले कुल ११ लाख ७० हजार रुपैया बरावरको स्वास्थ्य सामाग्रि उपलब्ध गराएको सम्पर्क समितिका अध्यक्ष नवीन श्रेष्ठले बताए । सम्पर्क समितिले सबै पालीकाहरुमा मेयर,प्रमुख र अस्पातलका प्रमुखहरु समेतको रोहबरमा सामाग्रि हस्तान्तरण गरिएको सम्पर्क समितिका निवर्तमान अध्यक्ष रबि प्रताप घिसिङले जानकारी दिएका छन ।

रामेछाप सम्पर्क समितिले चलाएको कोरोना राहत सङकलन अभियानबाट जम्मा भएको पैसाले हामिले स्थानिय तहमा कस्तो स्वस्थ्री सामाग्री दिदा उपयुक हुन्छ र हामिले सहयोग गरेको सामाग्रीले स्थानीय तहमा कसरी सदुपयोग गर्न सकिन्छ भनी अभियानमा सहभागी अभियान्ता कार्यसमिती सस्थाको सल्लाहकार स्थानिय जनप्रतिनिधि र स्वास्थकर्मी लगाएतसङ समन्वय गरि सामग्री खरिद गरि हस्तान्तरण गरिएको समितिले जनाएको छ ।
समितिले मन्थली नगरपालिका र उमाकुन्ड गाउपालिकालाइ एक एक ओटा अक्सिजन कन्सनट्रेटर र रामेछाप नगरपालिका, गोकुलगङगा गाउपालिका, लिखु तामकोशी गाउपालिका, खाडादेबि गाउपालिका, शैलुङ दोरम्बा गाउपालिका, सुनापती गाउपालिका र तामाकोशी अस्पतालाई एक एक थान अति उपयोगी स्वस्थ्य सामाग्री बिप्याप मेशिन( मिनि भेण्टिलेटर मेशिन ), ग्लुको मिटर, मास्क, स्यानिटाइजर, सर्जिकल ग्लोब्स लगाएत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । यो सामग्री प्रबासी नेपाली दाजुभाईबाट सहयोग स्वरुप संकलन गरिएको रकमबाट खरिद गरिएको सम्पर्क समितिले जनाएको छ ।

रामेछाप सम्पर्क समिती दक्षिण कोरिया स्थापना 2016 सालमा भएको सामाजिक सस्था हो । प्रबासी भुमिका नेपाली दाजुभाइलाई साथ सहयोग दिनुका साथै नेपालमा आइपर्ने बिभिन्न आपत बिपदमा समेत विभिन्न सहयोग अभियान चलाइ सहयोग गर्दै आइरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनकोशिमा फेला परेको २ लासको पहिचान खुल्यो

Next Post

काङ्ग्रेस इकाइ समिति बेतालीद्वारा अस्पताललाइ स्वास्थ्य सामग्री सहयोग

Next Post
काङ्ग्रेस इकाइ समिति बेतालीद्वारा अस्पताललाइ स्वास्थ्य सामग्री सहयोग

काङ्ग्रेस इकाइ समिति बेतालीद्वारा अस्पताललाइ स्वास्थ्य सामग्री सहयोग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...