Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रदेश ‘ख’ को सभापती पदमा के.सी को समर्थन श्रेष्ठलाई

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार
0
प्रदेश ‘ख’ को सभापती पदमा   के.सी को समर्थन श्रेष्ठलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कांग्रेस रामेछापको प्रदेश “ ख ” का सभापती पदका उमेद्वार सौरभ के.सीले अर्का उमेरद्वार राजेश श्रेष्ठलाई सर्मथन गर्दै आफ्नो उमेद्वारी फिर्ता लिएको जानकारी दिएका छन् । नेपाल तरुणदल रामेछापका जिल्ला कार्यसमिती सदस्य समेत रहेका केसीले आफुले राजेश केसीलाई सर्मथन गर्दै सभापती पदमा आफ्नो उमेद्वारी नरहने बताए ।
रामेछापमा अब दुइजनाले मात्र प्रदेश “ ख ” को सभापती पदमा उमेद्वारी दिने भएको छ । रामेछापमा लबश्री न्यौपानेको पक्षबाट रामकृष्ण ढुङ्गेल र कृष्ण महतको पक्षबाट राजेश श्रेष्ठको उमेरद्वारी रहने छ । आज दिउसो १ बजे बाट ५ बजे सम्म उमेद्वारी दर्ता हुदै छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपा एकिकृत (समाजवादी) को जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत

Next Post

नगर भित्रका महिलाहरुको लागि निःशुल्क ड्राइभिङ तालिम

Next Post
नगर भित्रका महिलाहरुको लागि निःशुल्क ड्राइभिङ तालिम

नगर भित्रका महिलाहरुको लागि निःशुल्क ड्राइभिङ तालिम

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.