Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा एकिकृत (समाजवादी) को जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
नेकपा एकिकृत (समाजवादी) को जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

९ असोज ,रामेछाप । नेकपा एकिकृत (समाजवादी) पार्टी (एस) को जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत चयन भएका छन् । शनिबार सदरमुकमा मन्थलीमा भएको नेकपा एकिकृत (समाजवादी) पार्टी (एस) को जिल्ला कमिटी भेलाले बस्नेतको अयक्षतामा २ सय ९१ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा धनयोञ्जन चयन भएका छन् भने सचिवमा लालसिंह तामाङ चयन भएका छन् ।  एसले शनिबार नै  जिल्लामा पार्टी कार्यालय समेत संचालनमा ल्याएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चोरि गर्ने ४ सार्वजनिक गर्यो प्रहरीले

Next Post

प्रदेश ‘ख’ को सभापती पदमा के.सी को समर्थन श्रेष्ठलाई

Next Post
प्रदेश ‘ख’ को सभापती पदमा   के.सी को समर्थन श्रेष्ठलाई

प्रदेश 'ख' को सभापती पदमा के.सी को समर्थन श्रेष्ठलाई

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...