Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेविसंघ रामेछापका नेता ढुङ्गेल पक्राउ, ट्रमामा उपचार हुदै

जनता भ्वाइस by जनता भ्वाइस
May 11, 2020
in समाचार
0
नेविसंघ रामेछापका नेता ढुङ्गेल पक्राउ, ट्रमामा  उपचार हुदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २९,

रामेछाप । नेपाल विद्यार्थी संघका नेता तथा निवर्तमान केन्द्रीय सदस्य रत्नरहि ढुङ्गेल ढुङ्गेल पक्राउ परेका छन् ।

आज दिउँसो उनलाइ काठमाडौको माइती घरमण्डलामा भारतले सिमा मिचेको विरोधमा शान्ति पूर्ण प्रदर्शनमा सहभागी हुन हिडेका बले हनुमानथानबाट प्रहरीले हातपात गर्दै जबर्जस्ती भेनमा राखेरको हो ।

हाली उनलाइ महेन्द्र पुलिस क्लबमा लगेको छ ।
उनीसहित नेपाल विद्यार्थी संघका १० विद्यार्थी नेतालाई पनि प्रहरी पक्राउ गरेको छ । उनी प्रहरीको कुटाइबाट घाइते भएकाले अहिले ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सिमा बचाउ गर्ने नेविसंघ नेता ढुङ्गेल सहित १० विद्यार्थी पक्राउ

Next Post

१३ जनामा कोरोना पुष्टि, संख्या १३४, आज मात्रै २४ जनामा संक्रमण

Next Post
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या

१३ जनामा कोरोना पुष्टि, संख्या १३४, आज मात्रै २४ जनामा संक्रमण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.