Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिमा बचाउ गर्ने नेविसंघ नेता ढुङ्गेल सहित १० विद्यार्थी पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
May 11, 2020
in समाचार
0
सिमा बचाउ गर्ने नेविसंघ नेता ढुङ्गेल सहित १० विद्यार्थी पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २९

रामेछाप । नेपाल विद्यार्थी संघले सोमबार दिउसो काठमाडौको माइतीघरमा गर्ने भनिएको भारतिय विस्तारवादको विरोध प्रदर्शन सहभागी हुन हिडेका नेपाल विद्यार्थी संघका नेता तथा निवर्तमान केन्द्रीय सदस्य रत्नरहि ढुङ्गेल सहित १० विद्यार्थी नेतालाई प्रहरी पक्राउ गरेको छ । ढुङ्गेल रामेछापका बासिन्दा हुन ।

विरोध प्रदर्शनमा सहभागि हुन अनामनगरबाट माइतीघर जान हिडका नेताहरूलाई हनुमानथानबाट प्रहरिले हातपात गर्दै जबर्जस्ती प्रहरीको भेनमा हाली महेन्द्र पुलिस क्लबमा लगेको छ ।
लकडाउनकै बिच देशको सिमा रक्षा र भारतीय विस्तारवादको विरोधमा नेविसंघले आज काठमाडौंको माइतीघरमा विशाल विराध प्रदर्शन गरेको छ ।
हाम्रो भुमी फिर्ता गर भारतीय विस्तारवाद बन्दगर भन्दै विरोध प्रदर्शन गरेको हो ।

प्रहरीले प्रदर्शनकारीहरु माथि हातपात गरेको छ भने २ सय भन्ला बढिलाइ प्रकाउ गरेको छ । प्रहरीले प्रदर्शनमा सहभागी लाई हातपात गरि प्रकाउ गरे पछि नेता ढुङ्गेलले भने नालायक सरकार भारतीय गुलाम भएको बताउनुभयो ।

नेपाल विद्यार्थी संघले पक्राउ परेका सबै विद्यार्थीको विना सर्त तत्काल रिहाइको माग गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना रोकथामका लागि एउटै पालिकाको खर्च आधा करोड भन्दा बढी

Next Post

नेविसंघ रामेछापका नेता ढुङ्गेल पक्राउ, ट्रमामा उपचार हुदै

Next Post
नेविसंघ रामेछापका नेता ढुङ्गेल पक्राउ, ट्रमामा  उपचार हुदै

नेविसंघ रामेछापका नेता ढुङ्गेल पक्राउ, ट्रमामा उपचार हुदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.