Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१३ जनामा कोरोना पुष्टि, संख्या १३४, आज मात्रै २४ जनामा संक्रमण

जनता भ्वाइस by जनता भ्वाइस
May 12, 2020
in समाचार
0
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २९,

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आजै साँझा ७ २० मा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका –७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍ –७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै बर्दिया राजापुर नगरपालिका–५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।

बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

Image may contain: text

याे पनि पढनुहाेस्

  • सप्तरीमा १८ वर्षीय किशोरमा पनि देखियो कोराना
  • रामेछापमा २ सय १४ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ,२८ जना क्वारेन्टिनमा
  • ३० जनाले जिते नेपालमा कोरोनालाइ,आज ८ जना डिस्चार्ज
  • आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२
  • विश्वभर कोरोनाबाट २ लाख ७५ हजार बढीको मृत्यु, करिब ४० लाख १० हजार संक्रमित
  • आज बिहान ७ जनामा कोरोना पुष्टि, संख्या १ सय ९
  • विश्वभर कोरोना भएका १४ लाख ३५ हजारबढी निको, ४० लाख ९८ हजारबढी संक्रमित
  • कोरोना संक्रमितको संख्या ११० पुग्यो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेविसंघ रामेछापका नेता ढुङ्गेल पक्राउ, ट्रमामा उपचार हुदै

Next Post

राजनीतिक पहुँच हुनेहरूको हातमा अनुदान पर्छ, नहुनेकाे पख-पखमै टर्छ-कृषक मगर

Next Post
राजनीतिक पहुँच हुनेहरूको हातमा अनुदान पर्छ, नहुनेकाे पख-पखमै टर्छ-कृषक मगर

राजनीतिक पहुँच हुनेहरूको हातमा अनुदान पर्छ, नहुनेकाे पख-पखमै टर्छ-कृषक मगर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.