Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दलित बिद्यार्थी संघद्धारा शैक्षिक सामाग्री विरण

Milan Ghimire by Milan Ghimire
July 27, 2019
in जनता स्पेसल, समाचार
0
दलित बिद्यार्थी संघद्धारा शैक्षिक सामाग्री विरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, साउन, ११

नेपाल दलित बिद्यार्थी संघ केन्द्रिय कार्यसमितिको आयोजनामा शुक्रबार काठमाडौं जिल्ला छेत्र नम्बर.०३, शंकरापुर नगरपालिकाको ७५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरको छ । नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नम्बर.०२,का क्षेत्रीय सभापति उपेन्द्र कार्कीको प्रमुख अतिथ्येता एवंम नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवम नेपाल दलित बिध्यार्थी संघका केन्द्रिय अध्यक्ष राजु सुनारको बिशेष अतिथिमा वितरण कार्यक्रम सम्पन्न गरको हो ।

श्री महेन्द्रबाल निम्न माध्यमिक बिध्यालयमा अध्ययनरत ७५ जना जेहेन्दारा,गरिब तथा दलित समुदायका विद्यार्थीहरुलाई अध्ययनका लागि सहजता प्रदान होस् भन्ने उद्देश्यले पुस्तक वितरण गरको केन्द्रिय अध्यक्ष राजु सुनुवारले बताए ।

समाग्री वितरण कार्यक्रम केन्द्रिय महासचिव शंकर दमाई, इकाइ सभापति हरिभक्त पुडासैनी, युवा समाजसेवी पाल्देन लामा, लगाएत केन्द्रिय सदस्यहरुको उपस्थितिमा वितरण सम्पन्न गरको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सेल्फि खिच्ने क्रम्मा लडेर युवतिको मृत्यु

Next Post

साहित्यकारको कलमले झिर बनेर रोप्नुपर्छः बस्नेत

Next Post

साहित्यकारको कलमले झिर बनेर रोप्नुपर्छः बस्नेत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...