Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सेल्फि खिच्ने क्रम्मा लडेर युवतिको मृत्यु

Milan Ghimire by Milan Ghimire
July 26, 2019
in जनता स्पेसल, समाचार
0
सेल्फि खिच्ने क्रम्मा लडेर युवतिको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, साउन,१०

शुक्रबार रामेछापको सदरमुकाम मन्थली वडा नं दुई कठजोरमा सेल्फि खिच्ने क्रम्मा अचानक चिप्लिएर एक युवतिको मृत्युु भएको छ । बा १७ च ९०२९ नम्बरको कारमा आफनता सहित दोलखा मन्दिर दर्शनको लागि भक्तपुरबाट आएको कार रोकी तामाकासी नदिको छोउमा सेल्फि खेच्दै गरेकी भक्तपुर जिल्ला माहालक्ष्मी नगरपालिका वडा नं ६ बस्ने गणेश राम कर्मचार्यकी छोरी अन्दाजी १९ वर्षीय सर्मिला कर्मचार्यको ज्यान गएको हो । उनलाई अचानक लडेर तामाकोसी नदिमा खस्दा नदिले बगाएको थियो । कर्मचार्यलाइ नदिमा खसेपछि नदिले बगाएर मन्थली एरपोर्टको नदिको किनारमा ल्याएको थियो ।

नदिले बगाएको उनलाई ४५ मिनेटपछि प्रहरी र सशस्तर प्रहरीको टोलीले मन्थली एरपोर्ट नजिक नदिको किनारमा भेटाएको थियो । भेटिएकी उनलाई उपचारका लागि जिल्ला स्थित तामाकोसी सहकारी अस्पतालमा पु¥याएको १५ मिनेटपछि अस्पतालका डा.ले उनलाई मृत घोषण गरेको रामेछापका प्रहरी निरिक्षक शेख अदलातले जानकारी दिए ।
उनको शव पोसमार्टमका लागि प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको छ

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

उद्योग वाणिज्य संघ रामेछापद्धरा आग्लागी पिडितलाई राहत रकम हस्तान्तरण

Next Post

दलित बिद्यार्थी संघद्धारा शैक्षिक सामाग्री विरण

Next Post
दलित बिद्यार्थी संघद्धारा शैक्षिक सामाग्री विरण

दलित बिद्यार्थी संघद्धारा शैक्षिक सामाग्री विरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...