Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोलखाको जुगु केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प

जनता भ्वाइस by जनता भ्वाइस
May 13, 2020
in राष्ट्रिय समाचार, समाचार
0
दोलखाको जुगु केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
वैशाख ३१,

रामेछाप । गतै वैशाख ३० गते अर्थात गत मंगलबार राती ११ : ५६ बजे दोलखा केन्द्र बिन्दु भएर भुकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसान्धान केन्द्रले टुविट् गर्दै छिमेकी जिल्ला दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर ५.३ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिएको हो ।

नक्सामा

भूकम्प रामेछाप, ओखलढुङगा, सोलुखुम्बु, सिन्धुली लगाएतका आसपासका जिल्लामा महसुश गरिएको थियो । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका मानिसहरु केही आत्तिएर घरबाहिर निस्किएका थिए । भुकम्पबारे विस्तृत जानकारी आउन बाँकी छ ।

NEOCOfficial

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना संक्रमितको संख्या २०८, आजै ७४ जनामा पुष्टि

Next Post

२१७ जना कोरोना स‌क्रमण पुगे, आजबाट के गर्न पाइदैन हेर्नुस्

Next Post
सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने

२१७ जना कोरोना स‌क्रमण पुगे, आजबाट के गर्न पाइदैन हेर्नुस्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...