Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै, स्वास्थ्य मन्त्रालयलेनै दियो झुटो विवरण

जनता भ्वाइस by जनता भ्वाइस
May 14, 2020
in समाचार
0
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ ०१,

रामेछाप । नेपालमा कोरोना सक्रमितको संख्या २ सय ४५ मात्रै पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज बिहान २५० जना भयो भनि मन्त्रालयले दिएको जानकारी गलत भएको छ ।

थपिएका ५ जना पहिलेकै पुरानै संक्रमित भएको खुलेको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीनले उल्लेख गर्नुभएको हो । आज बिहान ६ बजे २ जना र ७ : ४५ बजे ५ जनामा कोरोना पुष्टि भयो भनि सह-प्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी गरि विज्ञप्तिमार्फत जानकारी दिनुभएको थियो ।

तर ५ जना संक्रमित भएकोमा उनीहरु पुरानै संक्रमित भएको १० : ४५ मा सह-प्रवक्ता अधिकारीलेनै विज्ञप्तिमार्फत पुरानै सक्रमित भएको  जानकारी दिनुभएको हो ।



HEOC
मिति २०७७ जेष्ठ ०१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति
Image may contain: text
Ministry of Health and Population-Nepal

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सर्लाहीमा पनि कोरोना संक्रमित भेटिए, २५० पुग्यो संख्या

Next Post

नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या

Next Post
नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या

नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...