Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या

जनता भ्वाइस by जनता भ्वाइस
May 14, 2020
in समाचार
0
नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ ०१,

रामेछाप । नेपालमा कोरोना सक्रमितको संख्या २ सय ४६ पुगेको छ । बिहिबार भरतपुर अस्पतालमा कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षमा १ जनामा संक्रमण पुष्टि भएको हो । उनी नवलपरासी ब.सू.पू देवचुली नगरपालिका १२ निवासी ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज बिहान मात्रै २ जनामा कोरोना पुष्टि भएको थियो । ५ जना थपि २५० पुग्यो भनिएकोमा पुरानै संक्रमित भएको खुलेको थियो । हाल नेपालमा २४६ जना कोरोना संक्रमित भएका छन् । भने ३२ जना उपचार पछि निको भएका छन् ।

Image may contain: text



HEOC
मिति २०७७ जेष्ठ ०१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै, स्वास्थ्य मन्त्रालयलेनै दियो झुटो विवरण

Next Post

आदिवासी जनजाती पत्रकारलाई फोनिजद्धारा निशुल्क प्रेस टिसर्ट र माक्स हस्तान्तण

Next Post
आदिवासी जनजाती पत्रकारलाई फोनिजद्धारा निशुल्क प्रेस टिसर्ट र माक्स हस्तान्तण

आदिवासी जनजाती पत्रकारलाई फोनिजद्धारा निशुल्क प्रेस टिसर्ट र माक्स हस्तान्तण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.