Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

धादिङमा पनि भेटिए कोरोना संक्रमित, कुल संख्या २४९ पुग्यो,

जनता भ्वाइस by जनता भ्वाइस
May 15, 2020
in समाचार
0
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ ०१,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ जना पुगेको छ । आज बिहिबार राती ८ ३० बजे विज्ञप्ति मार्फत संक्रमित थपिएको जनाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा ३ जना नयाँ संक्रमित थपिएका हुन ।

पुष्टि भएकामा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक एक रहेका छन् । त्यस्तै जनकपुरको धनुषामा १७ वर्षीय किशोरीमा संक्रमण पुष्टि भएको हो । उता धादिङमा ३० वर्षीय महिलामा संक्रमण भएको छ । 

Image may contain: text



Ministry of Health and Population-Nepal

उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवाक्त समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा निषेधाज्ञालाई थप कडाइ, बाहिरबाट आएका सबैलाइ अनिवार्य क्वारेन्टाइनमा राखिने

Next Post

विश्वभर ४४ लाख ३७ हजार ४ सय ४२ जनामा कोरोना पुष्टि , मृतकको संख्या ३ लाख नाघ्यो

Next Post
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

विश्वभर ४४ लाख ३७ हजार ४ सय ४२ जनामा कोरोना पुष्टि , मृतकको संख्या ३ लाख नाघ्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.