Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर ४४ लाख ३७ हजार ४ सय ४२ जनामा कोरोना पुष्टि , मृतकको संख्या ३ लाख नाघ्यो

जनता भ्वाइस by जनता भ्वाइस
May 15, 2020
in समाचार
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २,

काठमाडौं । विश्वभर ४४ लाख ३७ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । विश्वभर १५ लाख ८५ हजार २ सय ८६ जना संक्रमणमुक्त भइसकेका छन्।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आज बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३ लाख २ हजार २५ छ । मृत्यु हुनेहरुको देशमा अमेरिकामा सबैभन्दा माथि छ । त्यहाँ ८५ लाख ८ सय १३ को मृत्यु भइसकेको छ ।

त्यस्तै, बेलायतमा ३३ हजार ६ सय ९३, इटालीमा ३१ हजार ३ सय ६८, फ्रान्समा २७ हजार ४ सय २८ को मृत्यु भइसकेको छ। त्यहाँ १४ लाख १६ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ५२ हजार २ सय ४५, बेलायतमा २ लाख ३४ हजार ४ सय ३९, स्पेनमा २ लाख २९ हजार ५ सय ४०, इटालीमा २ लाख २३ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २लाख ४६ हजार ४ सय १४ जना संक्रमणमुक्त भइसकेका छन्।

जर्मनीमा १ लाख ५० हजार ३ सय, स्पेनमा १ लाख ४३ हजार ३ सय ७४, इटालीमा १ लाख १५ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा भने २ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भएका छन्।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

धादिङमा पनि भेटिए कोरोना संक्रमित, कुल संख्या २४९ पुग्यो,

Next Post

आज ९ जनामा कोरोना पुष्टि, २५८ पुग्यो संक्रिमितको संख्या

Next Post
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आज ९ जनामा कोरोना पुष्टि, २५८ पुग्यो संक्रिमितको संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.