Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज ९ जनामा कोरोना पुष्टि, २५८ पुग्यो संक्रिमितको संख्या

जनता भ्वाइस by जनता भ्वाइस
May 15, 2020
in समाचार
0
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ ०२

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८  जना पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौ र भेरी अस्पताल, नेपालगंजमा ९ जना संक्रमित थपिएका हुन । परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३, र ५ का स्थिानिय १८, १०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् ।

उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवाक्त समिरकुमार अधिकारीले जानकारी दिनुभयो  ।

Image may contain: text

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विश्वभर ४४ लाख ३७ हजार ४ सय ४२ जनामा कोरोना पुष्टि , मृतकको संख्या ३ लाख नाघ्यो

Next Post

भारतबाट आएका थिए बाँकेका कोरोना संक्रमित

Next Post
भारतबाट आएका थिए बाँकेका कोरोना संक्रमित

भारतबाट आएका थिए बाँकेका कोरोना संक्रमित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.