Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज १८ जनामा कोरोना पुष्टि, २६७ पुग्यो संख्या

जनता भ्वाइस by जनता भ्वाइस
May 15, 2020
in समाचार
0
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०२,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौ, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पतालमा, नेपालगंजमा गरिएको परिक्षणमा ९ जना थपिएका हनु ।

आजै बिहान ९ जनानै संक्रमित थपिएका थिए ।
आहिले राती ८ १५ बजे कोरोना पुष्टि हुनेमा पर्सा, विरगंज निवासी ९ र १० वर्षीय बालक, २३, ४७, वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष रहेका छन् । त्यस्तै दाङको गढवा ४, ५ र तुलसिपुर ७ विवासी निवासी २३, ३६ , ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।

यता काठमाडौं, सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना पुष्टि भएको छ । भने काठमाडौं माहानगरपालिकाका ३१ जना कमचारीको एन्टिबडी पोजेटिभ आएको छ । उनीहरुको पिसिआर रिपोर्ट भने आएको छैन ।
आज पुष्टि भएको सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवाक्त समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापका स्थानिय तहहरुले निःशुल्क मनोसामाजिक परामर्श दिनथाले

Next Post

सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ) हेेर्नुहोस्

Next Post
सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ) हेेर्नुहोस्

सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ) हेेर्नुहोस्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.