Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज मदन–आश्रित स्मृति दिवस

जनता भ्वाइस by जनता भ्वाइस
May 16, 2020
in जनता स्पेसल, समाचार
0
आज मदन–आश्रित स्मृति दिवस
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३,

काठमाडौं । आज मदन–आश्रित स्मृति दिवस । तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको  आज २७ वर्ष पुगेको छ ।

यसै अवसरमा नेपाल कम्युनिष्ट पार्टीले २७ औँ स्मृति दिवस आज मनाउन लागेको छ । कोरोनाका कारण कुनै  औपचारिक कार्यक्रम भने यसपालि हुने छैन् । 

मदन र जीवराजलाई आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी आज उनीहरुलाई स्मरण गर्दैछन् ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान भण्डारीले महत्वपूर्ण भूमिका खेलेका थिए।  भण्डारी र आश्रितको २०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो। फोटो : web

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ) हेेर्नुहोस्

Next Post

कोरोना नियन्त्रणमा नआएपछि स्वास्थ्य मन्त्रीले दिए राजीनामा

Next Post
कोरोना नियन्त्रणमा नआएपछि स्वास्थ्य मन्त्रीले दिए राजीनामा

कोरोना नियन्त्रणमा नआएपछि स्वास्थ्य मन्त्रीले दिए राजीनामा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.