Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना नियन्त्रणमा नआएपछि स्वास्थ्य मन्त्रीले दिए राजीनामा

जनता भ्वाइस by जनता भ्वाइस
May 16, 2020
in समाचार, स्वास्थ्य
0
कोरोना नियन्त्रणमा नआएपछि स्वास्थ्य मन्त्रीले दिए राजीनामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

३ जेष्ठ,

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा नआएपछि ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टेचले राजीनामा दिनुभएको छ ।

करिब एक महिनाअघि मात्र नियुक्त हुनुभएका मन्त्री टेचले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै राजनीनामा दिनुभएको हो ।

कोरोनाको महामारी नियन्त्रणमा आउन नसकेपछि राष्ट्रपति जयर बोल्सनोरोले समेत मन्त्री टेचरको आलोचना गर्नुभएको थियो । तर स्वास्थ्य मन्त्री टेचरले आफ्नो राजीनामापत्रमा कुनै कारण भने नखुलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । ऐजेन्सि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज मदन–आश्रित स्मृति दिवस

Next Post

थप ९ जनामा कोरोना पुष्टि

Next Post
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

थप ९ जनामा कोरोना पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.