Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भक्तपुरमा बस्ने रामेछापका मिनी ट्रक चालकको आरडीटी रिपोर्ट पोजेटिभ

जनता भ्वाइस by जनता भ्वाइस
May 17, 2020
in समाचार
0
रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०४

रामेछाप । रामेछाप स्थायी घर भएका एक जना मिनी ट्रक चालकको द्रूत विधि परीक्षण (आरडीटी) मा कोराना भाइरस पोजिटिभ देखिएको छ । भक्तपुर नगरपालिका १ सल्लाघारी बस्दै आएका ती युवा भक्तपुरमा रहेका विभिन्न गोदामबाट सामान ढुवानी गर्ने मिनिट्रकका चालक रहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा शनिबार बिहान गरिएको आरडीटी परीक्षणको ती चालकको कोरोना भाइरस पोजिटिभ देखिएको पुष्टि जानकारी दिनुभयो ।

उनलाई भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रबाट सीधै काठमाडौंको टेकु अस्पताल लगिएको छ । टेकुमै उनको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो । ‘भक्तपुर नपाको जनस्वास्थ्य केन्द्रमा आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि तत्कालै टेकु अस्पताल पठाएका छौं उहाँले भन्नुभयो- ‘टेकुमा पीसीआर प्रविधिबाट कोरोना परीक्षणपछि त्यहींको आइसोलेसन वार्डमा राखिएको छ ।’

अहिले उनको सम्पर्कमा आएकाहरुको पनि खोजी भैहेको र उनी डेरा गरिबसेको घरलाई पनि सिल गरिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो । फाइल फोटो/ indepth.com

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनाबाट मानवीय क्षति भएकोमा प्रधानमन्त्रीको दुःख व्यक्त

Next Post

आफ्नो देशको हितमा बोल्न नेपाललाई कसैको उक्साहट आवश्यक पर्दै : नारायणकाजी

Next Post
संसद विकास कोष खारेज गरिहालौं– नारायणकाजी श्रेष्ठ

आफ्नो देशको हितमा बोल्न नेपाललाई कसैको उक्साहट आवश्यक पर्दै : नारायणकाजी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.