Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफ्नो देशको हितमा बोल्न नेपाललाई कसैको उक्साहट आवश्यक पर्दै : नारायणकाजी

जनता भ्वाइस by जनता भ्वाइस
May 17, 2020
in समाचार
0
संसद विकास कोष खारेज गरिहालौं– नारायणकाजी श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ४,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले भारतले अतिक्रमण गरेको भूमि समेटेर नक्सा सार्वजनिक गर्ने निर्णय ऐतिहासिक भएको बताउनुभएको छ । आइतबार राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

“नेपालको पश्चिमी सीमामा महाकाली नदीवारी जुन भूमी अतिक्रमित भएको थियो । त्यो फिर्ता ल्याउन ठोस पहल गर्ने र अहिलेसम्म नेपालको नक्सामा छुट हुन गएका ती भूभाग सामेल गरेर नेपालको नक्सा सार्वजनिक गर्ने ऐतिहासिक निर्णय यो सरकारले नीति तथा कार्यक्रममार्फत उद्घोष गरेको छ, धन्यवाद दिन चाहन्छु,” उहाँले भन्नुभयो ।

उहाँले नेपालले देशको सार्वभौमिताको पक्षमा उभिन कुनै अन्य शक्तिहरूको उक्साहट वा भूमिका आवश्यक छैन भन्ने बुझ्न पनि सचेत गर्नुभयो ।

केही दिन अघि भारतीय सेनापतिले लिपुलेकमा नेपालको भूमि अतिक्रमणबारे नेपालले अरूको उक्साहटमा प्रतिक्रिया दिपको थियो । जवाफमा श्रेष्ठले नेपाल कहिले कसैको उपनिवेश नबनेको भन्दै आफ्नो देशको हितमा बोल्न कसैको उक्साहट वा भूमिका आवश्यक नरहेको पनि जिकिर गर्नुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भक्तपुरमा बस्ने रामेछापका मिनी ट्रक चालकको आरडीटी रिपोर्ट पोजेटिभ

Next Post

रामेछापमा ३५ मजदुर अलपत्र, सिडिओ भन्छन्, ‘म केही गर्न सक्दिन’

Next Post
रामेछापमा ३५ मजदुर अलपत्र, सिडिओ भन्छन्, ‘म केही गर्न सक्दिन’

रामेछापमा ३५ मजदुर अलपत्र, सिडिओ भन्छन्, ‘म केही गर्न सक्दिन’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.