Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनको कारण गाईपालक कृषक थला पर्दै (भिडियोसहित)

जनता भ्वाइस by जनता भ्वाइस
May 18, 2020
in जनता स्पेसल, टिभि, समाचार
0
लकडाउनको कारण गाईपालक कृषक थला पर्दै (भिडियोसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ४,

रामेछाप । कोरोना भाइरस (कोभिड १९) को महामारीकारण मन्थलीकागाईपालककषकहरु मर्कामा परेको बताएका छन् । आनन्द पशुपालन तथा कृषि फर्म सोलमारी मन्थलीका गाईपालक कृषक केशर पौडेलले यस्तो गुनासो गरेका हुन् ।


आइतबार जनताभ्वाइससँग कुरा कुराकानीगर्दै पौडेलले, ‘लकडाउनका कारण आफ्नो फर्मबाट उत्पादनहुने दैनिक १ सय ५० लिटर दूधबजारमा बिक्न सकेको छैन । आफूले उत्पादन गरेको दूधमन्थलीमा रहेका २ वटा निजी डेरीहरुले पनिपालो गरेर लिने गरेका कारण एक छाकको दूधनियमित रुपमाखपतहुन सकेको छैन ।’
पौडेल जस्तै मन्थलीका अन्यगाईपालक कृषकहरुको पनिउही समस्या रहेको छ । पौडेलले ४ वर्ष अघिदेखि संचालनमाल्याएको उनको निजीगाईफर्ममा हाल ‘होलस्टेन’प्रजातिका १४ वटा गाईहरु रहेका छन् । लकडाउनको कारण आफूले ४ वर्ष अघि नै १२ लाखलगानी गरेर खोलेको गाइफर्मबाट उत्पादितदूधनबिक्दाआजमहिनाको करिब १ लाख रुपैयाँ घाटा व्यहोर्नु परेकोहामीसँगको अनौपचारिक कुराकानीको क्रममा बताएका छन् ।

हालदूधनबिकेका कारण आफुहरुको व्यवसायलाई राहतदिन र सजिलो बाटोका लागि सहजिकरण गरिदिनजिल्लाप्रशासनकार्यालय, रामेछापमा जाँदा समेत कुनै सहज बाटोको सुनुवाई नभएकोमा पौडेलले दुखेसो व्यक्त गरेका छन् ।


यस सम्बन्धमाउनी भन्छन्, ‘यत्रो लगानी गरेर गाईपालन गरेका हामी कृषकहरुलाई यतिबेला राहतको जरुरत छ । सटर तानेर पसलबन्द गर्ने जस्तो सजिलो व्यवसायहाम्रो होइन ।जिउँदागाईहरुलाई खाना चाहिन्छ । दूधनबिक्दादाना कसरी खुवाउने ?हामीले प्रमुखजिल्लाअधिकारीलाई हाम्रो समस्याको बारेमा बताउँदाउहाँले खासै केही गर्न नसकिने बताउँदा मन निकै अमिलो भयो ।’

करिब २ महिना अघिदेखि जारी लकडाउनको कारण देशको अर्थव्यवस्था सँगै कृषितथापशुपालनमापनि डरलाग्दो मन्दी देखिनथालेको छ । हाल सम्म ३० लाखजतिको लागतफसाइसकेका पौडेलले छाको १ सय ५० लिटर दूध घरमै व्यवस्थापनहुननसक्दापनिर, दहीलगायतका परिकारहरु बनाउने गरेका छन् ।


उनी भन्छन्, ‘बजारमा ७० रुपैयाँ पर्ने एक लिटर दूध मैले आफूखुशी ४० रुपैयाँमा बेच्दापनिग्राहकहरुलेनियमितखानेभन्दा बढी नखाने रहेछन् । ४० रुपैयाँ प्रतिलिटर दूधपाउँदा त २ लिटर खान्छन् भन्ने हाम्रो अनुमानगलत सावितहुँदो रहेछ । ४० रुपैयाँमा १ लिटर दूधपाउँदाअर्को ४० रुपैयाँखर्च ग्राहकले नगर्ने रहेछ ।’
आफूहरुको लगानीमा सम्बन्धितपक्षले आर्थिक राहतदिनुपर्ने पौडेलको धारणा छ ।

बाँकी भिडियोमा :

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनकोसी नदिले बगाउदा २ जना बेपत्ता

Next Post

कान्छारामले दिएको एम्बुलेन्स चल्न नदिने वडा अध्यक्षको धम्की

Next Post
कान्छारामले दिएको एम्बुलेन्स चल्न नदिने  वडा अध्यक्षको धम्की

कान्छारामले दिएको एम्बुलेन्स चल्न नदिने वडा अध्यक्षको धम्की

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.