Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

३ सय ४ पुग्यो नेपालमा कोरोना संक्रमितको संख्या

जनता भ्वाइस by जनता भ्वाइस
May 18, 2020
in समाचार, स्वास्थ्य
0
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जेठ ०५,
रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । आज ९ जना कोरोना संक्रमित थपिएका हुन ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनीहरुको सबै स्वस्थ्य कर्मीको निगरानीमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा, भोटिङ खुल्ला

Next Post

कक्षा ८ को तहगत परीक्षामा ‘बोर्डिङ्ग’ स्कुलकै वर्चस्व, सेविकाको पोल्टोमा ४ जिपिए

Next Post
कक्षा ८ को तहगत परीक्षामा ‘बोर्डिङ्ग’ स्कुलकै वर्चस्व, सेविकाको पोल्टोमा ४ जिपिए

कक्षा ८ को तहगत परीक्षामा ‘बोर्डिङ्ग’ स्कुलकै वर्चस्व, सेविकाको पोल्टोमा ४ जिपिए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.