Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जन्मेको ९ दिनमा आमा गुमाएका शिशुलाई पूर्वमन्त्री बस्नेतले पालन पोषणको खर्च ब्यहोर्ने प्रतिबद्धता

जनता भ्वाइस by जनता भ्वाइस
May 18, 2020
in जनता स्पेसल, समाचार
0
जन्मेको ९ दिनमा आमा गुमाएका शिशुलाई पूर्वमन्त्री बस्नेतले पालन पोषणको खर्च ब्यहोर्ने प्रतिबद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०५,

रामेछाप । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सुचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले कोरोना भाइरस संक्रमणबाट आमा गुमाएका नवजात शिशुललाई सहयोग गर्न घोषण गरेका छन् । उनले सोमबार यस्तो घोषण गरेका हुन ।


धुलिखेल अस्पतालमा उपचारका क्रममा गएको जेठ २ गते सिन्धुपाल्चोकी ९ दिने सुत्केरीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो । ९ दिन अघि जन्मिएका शिशुले आमा गुमाएका हुन । उनी नेपालमा कोरोनाबाट मृत्यु हुने पहिलो महिला हुन् ।

पूर्वमन्त्री बस्नेतले भर्खरै जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि रु ५० हजार सहयोग गर्ने बताएका हुन ।


उनले शिशलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारी समेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि प्रतिबद्धता जनाएका छन् । फोटो फाइल

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कक्षा ८ को तहगत परीक्षामा ‘बोर्डिङ्ग’ स्कुलकै वर्चस्व, सेविकाको पोल्टोमा ४ जिपिए

Next Post

२४ वर्षका युवामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ५ पुग्यो

Next Post
रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि

२४ वर्षका युवामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ५ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.