Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा २० जनामा आरडिटि पोजेटिभ

Milan Ghimire by Milan Ghimire
May 19, 2020
in समाचार, स्वास्थ्य
0
र्‍यापिड किटबाट ४५ हजारको जाँच, पीसीआरबाट ११ हजार मात्रै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ ५ ,सम्झना श्रेष्ठ,

सिन्धुली । सिन्धुली अस्पतालमा आज गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट अर्थात् आरडिटि टेस्टमा २० जनाको पोजेटिभ देखिएको छ ।

अस्पतालमा कार्यरत् चिकित्सक तथा कर्मचारी लगाएत अन्यकोे परिक्षण्मा २० जनामा पोजेटिभ देखिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेले बताउनुभयो । उक्त टेस्टमा अस्पतालका कर्मचारी १२ जना र अन्य गरि २० जनामा पोजेटिभ देखिएको अध्यक्ष पोखरेलको भनाई छ ।

आज जम्मा १५९ जनाको आरडिटि गरिएको अस्पतालका कोभिड–१९ फोकल पर्सन प्रशन्न राजभण्डारीले बताउनुभयो । आज आरडिटि पोजेटिभ देखिएकाहरुको स्वाव संकलन गरि कोरोेना परिक्षणका लागि प्रादेशिक अस्पताल हेटौँडा तथा काठमाडौँ पठाउने बताइएको छ ।

यसैबिच हिजो कोरोना परिक्षणका लागि ४ जनाको स्वाव प्रादेशिक अस्पताल हेटौँडा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको समाचार छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रहेनन् रामेछापका जिउँदा इतिहास, लोकतान्त्रिक आन्दोलनका योद्धा ढुङ्गेल

Next Post

‘प्रधानाध्यापक दौडिए , शिक्षकहरु हिँड्छन्, प्रधानाध्यापक हिँडे, शिक्षकहरु बस्छन्…(भिडियो सहित)

Next Post
‘प्रधानाध्यापक दौडिए , शिक्षकहरु हिँड्छन्, प्रधानाध्यापक हिँडे, शिक्षकहरु बस्छन्…(भिडियो सहित)

‘प्रधानाध्यापक दौडिए , शिक्षकहरु हिँड्छन्, प्रधानाध्यापक हिँडे, शिक्षकहरु बस्छन्…(भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.