जेठ ६,
रामेछाप । आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ ।
सोमबार रोल्पा अस्पतालको रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार दिउँसो मृत्यु भएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिइन् ।
गत आइतबार काठमाण्डौमा मृगौलाको डायलसिस गराएर रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए । उनुको स्वब संकलन गरि परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा. घर्तीले बताएकी छिन् ।