Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा पेट्रोल अभाव

Milan Ghimire by Milan Ghimire
May 19, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सिन्धुपाल्चोकमा बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०६,

रामेछाप । रामेछाप जिल्लामा पेट्रोल अभाव भएको छ । मंगलबार जिल्ला सदरमुकाम मन्थली स्थित संचालनमा रहेका तीन ओटा पेट्रोल पम्पहरु सबै रित्तिएका हुन् ।

बन्दाबन्दीको बेलामा आत्यवश्यक सवारी साधन संचालन हुन पर्ने अवस्थामा अतिआवश्यकिय पेट्रोल आभाव हुदा अत्यावश्यक सेवा दिन समेत समस्या पर्ने भएको छ ।


अब विविध कारणले आगामी बिहिबारमात्रै जिल्लामा पेट्रोल आउने रामेछाप उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशव घिमिरेले जनता भ्वाइससँग बताए । फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आइसोलेशनमा फेरी एक युवकको मृत्यु

Next Post

राहातमा किवीका विरुवा,खाडल खन्न २५ सय दिने

Next Post
राहातमा किवीका विरुवा,खाडल खन्न २५ सय दिने

राहातमा किवीका विरुवा,खाडल खन्न २५ सय दिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.