Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राहातमा किवीका विरुवा,खाडल खन्न २५ सय दिने

Milan Ghimire by Milan Ghimire
May 19, 2020
in राष्ट्रिय समाचार, समाचार
0
राहातमा किवीका विरुवा,खाडल खन्न २५ सय दिने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०६,

रामेछाप । खाँडादेवी गाउँपालिकामा विपन्न कृषकहरुका लागि फलफूलको बिरुवा वितरण गरिएको छ । उक्त गाउँपालिकाको वडा नं ७ मा मंगलबार एक कृषकका लागि २५ वटाका दरले किवीका बिरुवाहरु वितरण गरिएको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर तामाङ्गले जनता भ्वाइसलाई जानकारी दिए ।

बिरुवा वितरण कार्यको बारेमा जानकारी दिँदै तामाङले भने, ‘यो पालिकामा विपन्न वर्ग पहिचान भएका कृषकहरुका लागि वितरण गरिएको बिरुवाहरु हो । यसले वडास्तरका विपन्न कृषकहरुको आर्थिक अवस्थालाई माथि उठाउनका लागि गरिएको कार्य हो ।’

प्रति कृषक २५ वटा बिरुवा रोपणको खाडल खन्न लगाइएको र सो खाडल खने बापत १ सय रुपैयाँका दरले २ हजार ५ सय रुपैयाँ समेत दिइएको अध्यक्ष तामाङले जानकारी दिएका छन् । कुराकानीकै क्रममा थप प्रष्ट पार्दै तामाङले भने, ‘यसैपनि यस गाउँपालिकामा विपन्न वर्गको रुपमा पहिचान भएका कृषकहरुका लागि २ हजार ५ सय रुपैयाँ दिने नै कार्यक्रम थियो । यसै सन्दर्भमा आफ्नै जग्गामा २५ वटा खाडल खनेबापत भनेपनि वा यो विषम परिवेशमा राहत जे भनेपनि २ हजार ५ सय रुपैयाँ रकम दिइएको हो ।’

बिरुवा वितरणको कार्य सहजीकरण सामुदायिक विकास समाज (सिडिएस)ले गरेको हो । पहिलो चरणमा ८७ घरधुरीलाई वितरण गर्न बताएको छ । jv फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा पेट्रोल अभाव

Next Post

रामेछापका एक जनालाई कोरोना संक्रमण पुष्टि

Next Post
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२

रामेछापका एक जनालाई कोरोना संक्रमण पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.