Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज २७ जनामा कोरोना संक्रमण,४ सय २ पुग्यो स‌ंख्या ,

जनता भ्वाइस by जनता भ्वाइस
May 19, 2020
in जनता स्पेसल, समाचार
0
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ६

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

आज एकै दिन २७ जनामा कोरोना पुष्टि भएको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको नियमित मिडिया ब्रिफिङमा काठमाडौंमा ३ तथा भक्तपुर र ललितपुरमा एक एक जनामा संक्रमण पुष्टि भएको छ ।

थप २७ जनामा कोरोना भाइरस (कोभिड – १९ ) को संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमित मध्ये उपत्यकाका ५ जना छन् । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका १–१ जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका १ –१ जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । हिजो एकै दिन ८० जनामा कोरोना पुष्टि भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापका एक जनालाई कोरोना संक्रमण पुष्टि

Next Post

सुनकोशीमा वेपत्ता भएका दुई युवाको शव फेला

Next Post
असिनाले चुटिँदा पाल्पामा एकको मृत्यु

सुनकोशीमा वेपत्ता भएका दुई युवाको शव फेला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.