Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनकोशीमा वेपत्ता भएका दुई युवाको शव फेला

जनता भ्वाइस by जनता भ्वाइस
May 19, 2020
in समाचार
0
असिनाले चुटिँदा पाल्पामा एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ जेष्ठ ६, मंगलबार ,

सिन्धुली । सुनकोसी नदिमा पौडि खेल्ने क्रममा गत ४ गते बेपत्ता भएका दुई युवाको शव फेला परेको छ । आज सिन्धुली फिक्कल गा.पा.वडा नं ५ नारिम खोलाको दोभानमा १९ वर्षिय दिनेश बुढा क्षेत्रीको शव र वडा नं ५ पंचकन्या स्थित सुनकोशि नदिको किनारमा बर्ष २० को जनक बुढा क्षेत्री को शव भेटिएको सिन्धुली प्रहरीले जनाएको छ । उनीहरुको शव स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । गत जेठ ४ गते उनीहरु फिक्कल गा.पा.वडा नं ४ कुईभिर स्थित सुनकोशि नदिमा पौडि खेल्ने क्रममा बेपत्ता भएका थिए । उनीहरु सुर्खेत पंचकोटी न.पा.७ घर भई हाल फिक्कल ४ खाङसाङ एरियामा काठको मिस्त्रि काम गर्दै आएका प्रहरीले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज २७ जनामा कोरोना संक्रमण,४ सय २ पुग्यो स‌ंख्या ,

Next Post

खाँडादेवीमा चाहिए जति धानको विऊ ५० प्रतिशत अनुदानमा

Next Post
खाँडादेवीमा चाहिए जति धानको विऊ ५० प्रतिशत अनुदानमा

खाँडादेवीमा चाहिए जति धानको विऊ ५० प्रतिशत अनुदानमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.