Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनकोशी नदिमा बेपत्ता एकको शव भटियो

जनता भ्वाइस by जनता भ्वाइस
May 21, 2020
in समाचार, स्वास्थ्य
0
सुनकोशी नदिमा बेपत्ता एकको शव भटियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०८,

रामेछाप । काभ्रेको भुम्लुमा आज बिहान बा १६ च ८८३८ नम्बरको बोलेरो दुर्घटनामा परि वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव भेटिएको छ।

भुम्लु गाउँपालिकास्थित सिलामे भिरमा उकालोमा ब्रेक नलाग्दा खद्यन्न संगै बसेका २ जना जीपबाट हाम फल्दा सुनकोशीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता हुनेमा भुम्लु गाउँपालिका – १ सापिङका अशोक गिरी र सोही स्थानको भोला महत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेक डिएसपी कुमार बिक्रम थापाले जनाकारी दिए ।

बोलेरो दोलालघाटबाट त्यस्तर्फ हिडेको थियो । बेपत्ता भएका मध्ये भोला महतको बेपत्तभएको केहि तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी कुमार बिक्रम थापाले बताए । अर्का अशोक गिरी भने अझै वेपत्ता छन् । उनको खोजकार्य भइरहेको छ । फोटो सामाजिक सञ्जाल

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना कहर, ग्रामिण महिलालाई जहर

Next Post

वसन्त ओली वसन्तीका ४ गजल

Next Post
वसन्त ओली वसन्तीका ४ गजल

वसन्त ओली वसन्तीका ४ गजल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.