जेठ ०९
काठमाडौँ । आउँदो ११ गते आइतबार सार्वजनिक बिदा भएको परेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले धर्म गुरुहरूको निर्णय अनुसार इद उल फित्रका दिन बिदा दिने सैद्धान्तिक सहमति दिएकोमा जेठ ११ गते उक्त पर्व पर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।