Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

५ सय १६ पुग्यो संख्या, आज ५९ जनामा कोरोना पुष्टि,

Milan Ghimire by Milan Ghimire
May 23, 2020
in जनता स्पेसल, समाचार
0
आजदेखि चितवन र बुटवलमा पनि कोरोना परीक्षण गर्ने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०९,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज राती ८ : १५ बजे विज्ञप्ति जारी गर्दै संक्रमित थपिएको जनाएको हो । विज्ञप्तिमा ९ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं मकवनपुरको हेटौंडा ३ की ५४ वर्षीय महिलमा कोरोना पुष्टि भएको छ । त्यस्तै भक्तपुर ९ मा ४२ वर्षीय महिलाा संक्रमण भएको हो ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा गरिएको परीक्षणमा सप्तहरी,जिल्ला बालन बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


यता किट जन्य रोग अनुसान्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बारा सिमरनगढका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पष्टि भएको मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको अवस्था सामान्य रहेको अधिकारीले जानकारी दिए । आज दिउसो मात्रै ५० जनामा कोरोना पुष्टि भएको थियो ।

Ministry of Health and Population-Nepal
No photo description available.

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आइतबार सार्वजनिक बिदा

Next Post

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित : भोली कुटनीतिक निकायका कार्यालयमा पठाउने तयारी

Next Post
नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित : भोली कुटनीतिक निकायका कार्यालयमा पठाउने तयारी

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित : भोली कुटनीतिक निकायका कार्यालयमा पठाउने तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.