Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर संक्रमित संख्या ५२ लाख नाघ्यो, तीन लाख ३८ हजारले ज्यान गुमाए

जनता भ्वाइस by जनता भ्वाइस
May 23, 2020
in समाचार, स्वास्थ्य
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १०,

काठमाडौं । कोरोनाका कारण विश्वभर अहिलेसम्म ५२ लाख नौ हजार २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ज्यान गुमाउनेको संख्या ३ लाख ३८ हजार १ सय २१ पुगेको छ।

छिमेकी मुलुक भारतमा बितेका २४ घण्टामा मात्रै ६ हजारभन्दा धेरै संक्रमित भेटिएका छन्। यससँगै भारतमा कोरोनाका कूल संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९४ पुगेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ अहिलेसम्म तीन हजार ७ सय २६ जनाको मृत्यु भएको छ।

अन्य मुलुकको तुलनामा अमेरिकाले सबैभन्दा धेरे मानवीय क्षति ब्यहोरेको छ। त्यहाँ १६ लाख ७ सय २३ जना संक्रमित भेटिएकामा ९५ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ।

रुसलाई उछिन्दै ब्राजिल धेरै संक्रमित भएको दोस्रो मुलुक बनेको छ। त्यहाँ तीन लाख ३० हजार ८ सय ९० जना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये २१ हजार ४८ जनाको मृत्यु भएको छ।

रुसमा ३ लाख २६ हजार ४ सय ४८ जना संक्रमित भेटिएका छन्। त्यहाँ भेटिएका संक्रमितमध्ये ३ हजार २३९ जनाको ज्यान गएको छ। नेपालमा अहिलेसम्म ५ सय १६ जना संक्रमित भेटिएका छन् भने तीनजनाको ज्यान गएको छ।ऐजिन्सी

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित : भोली कुटनीतिक निकायका कार्यालयमा पठाउने तयारी

Next Post

रामेछापमा थप एकमा आरडिटी पोजेटिभ : ४ पुग्यो संख्या

Next Post
नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या

रामेछापमा थप एकमा आरडिटी पोजेटिभ : ४ पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.