Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप ३६ जनामा कोरोना संक्रमिण : ५ सय ८४

Milan Ghimire by Milan Ghimire
May 23, 2020
in समाचार
0
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १०,

रामेछाप । आज थप ३६ जनामा कोरोना संक्रमित थपिएका छन् । नियमित मिडिया ब्रिफिङमा प्रवक्रता विकास देवकोटाले जानकारी दिए । आज बिहानमात्रै ३२ जनामा कोरोना पुष्टि भएको थियो ।

अपरान मिडिया ब्रिफिङमा पुन: ३६ जना कोरोना संक्रमित थपिको जानकारी मन्त्रालयका प्रवक्ताले दिए । थपिएका संक्रमितहरू बाँकेका २७ जना, बैतडीका ४ जना, बर्दियाका १ जना, झापाका १ जना र सुर्खेतका ३ जना छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल गरिएको परीक्षणका क्रममा ३६ जना संक्रमित फेला परेका हुन्‌। हालसम्म नेपालमा कोरोनाकै कारण ३ जनाको मृत्यु भइसकेको छ । ७० जना स्वस्थ भएर घर फर्किएका छन्। फोटो फाइल

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भारतले हाम्रो निर्णय मान्दैन भने विश्व समुदायले त्यसको फैसला गर्छ : मन्त्री ढुङ्गेल

Next Post

सामुदायिक विद्यालयहरुबाट नै प्रजातान्त्रिक अभ्यासको राम्रो सुरुआत हुन्छ (भिडियो सहित)

Next Post
सामुदायिक विद्यालयहरुबाट नै प्रजातान्त्रिक अभ्यासको राम्रो सुरुआत हुन्छ (भिडियो सहित)

सामुदायिक विद्यालयहरुबाट नै प्रजातान्त्रिक अभ्यासको राम्रो सुरुआत हुन्छ (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.