Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा थप एकमा आरडिटी पोजेटिभ : संख्या ६ पुग्यो

Milan Ghimire by Milan Ghimire
May 23, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १०,

रामेछाप । रामेछाप जिल्लामा थप एक जना पुरुषमा आरडिटी पोजेटिभ आएको छ । शनिबार मन्थली स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा थप एक जनामा आरडिटी रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालका प्रमुख जितेन्द्र कर्णले जनता भ्वईसलाई जानकारी दिए । आज २४ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हिजो २ जना स्वास्थ्य कर्मी र एक जना विद्युतका कर्माचारीमा पनि आरडिटी पोजेटिभ देखिएको थियो । त्यस्तै हिजोनै सुनापति गाउऊपालिकाको वडा नं १ गुन्सीमा पनि एक जनामा आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरु अहिले पुरानो सदरमुकाम रामेछाप जिल्ला अस्पतालको आइसोलेशलनमा बसेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको स्वाब संकलन गरेर परीक्षण गर्न काठमाडौ पठाइपको छ । रिपोर्ट आउन बाँकी छ। फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अबका आवश्यकता भोजन, औषधि र लत्ताकपडा

Next Post

व्यापारी र सरकार गम्भिरता पूर्वक लागि सही निचोड निकाल्नु आजको आवश्यकता हो

Next Post
व्यापारी र सरकार गम्भिरता पूर्वक लागि सही निचोड निकाल्नु आजको आवश्यकता हो

व्यापारी र सरकार गम्भिरता पूर्वक लागि सही निचोड निकाल्नु आजको आवश्यकता हो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.