जेठ १२
रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । आज थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४
लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com
कानुनी सल्लाहकार : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक : कुमार श्रेष्ठ