Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तामाकोशी नदिले बगाउँदा २ जना बेपत्ता

जनता भ्वाइस by जनता भ्वाइस
May 25, 2020
in समाचार, स्वास्थ्य
0
पौडी खेल्ने क्रममा तामाकोशी नदीमा डुबेर एकको मृत्यु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ १२,

रामेछाप । तामाकोशी नदिले बगाउँदा २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दोलखा जिल्ला मेलुङ गाउँपालिका–१ पवटीका ३६ वर्षीय दीपक भुजेल र कालिञ्चोक गाउँपालिका–७ ठूलाखेतका १९ वर्षीय नवराज पौडेल रहेका छन् ।

भुजेल तामाकोशीमा माछा मार्न गएको र माछा मार्ने क्रममा तामाकोशीले बगाउदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए । त्यस्तै पौडेललाइ पौडी खेल्न गएका बेला तामाकोशी नदिले बगाएको हो ।

बेपत्ता दुवै युवा आइतबार छुटा छुट्टै ठाउँमा माछा मार्न र पौडी खेल्न गएका थिए । बेपत्ता भएका दुवै जनाको स्थानीय तथा प्रहरीको सक्रियतामा खोजी भइरहेको प्रहरीले जनाएको छ । फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज ७२ जनामा कोरोना संक्रमण पुष्टि,६७५ पुग्यो संख्या

Next Post

बाल गायिका कमला घिमिरेलाइ निशुल्क उच्चशिक्षासम्म अध्यापन गराउने पत्रकार धमालको घोषणा

Next Post
बाल गायिका कमला घिमिरेलाइ निशुल्क उच्चशिक्षासम्म अध्यापन गराउने पत्रकार धमालको घोषणा

बाल गायिका कमला घिमिरेलाइ निशुल्क उच्चशिक्षासम्म अध्यापन गराउने पत्रकार धमालको घोषणा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.