Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोना जित्नेको संख्या १ सय १६, आज ११ जना डिस्चार्ज

Milan Ghimire by Milan Ghimire
May 25, 2020
in समाचार
0
नेपालमा कोरोना जित्नेको संख्या १ सय १६, आज ११ जना डिस्चार्ज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १२,

काठमाण्डौ । नेपालमा कोरोना भाइरस संक्रमणलाइ जित्नेको संख्या १ सय १६ पुगेको छ । आज कपिलवस्तुबाट १ जना नर्ससहित  ११ जना कोरोनामुक्त भएका हुन । कपिलवस्तुको अस्पतालमा कार्यरत २५ वर्षीया नर्सले आज १४ दिनमा कोरोना जित्न सफल हुदै नेपालमै स्वास्थ्यकर्मीमा पहिलो कोरोना जित्ने उनीबनेकी अस्पतालका डा किशोर बञ्जाडेले बताए ।

उनलाइ गत वैशाख ३० गते पहिलो पटकको रिपोर्टमा पोजेटिभ आएपछि अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनी सङ्क्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को पिसिआर जाँच गर्दा नेगेटिभ आएको थियो।

उनलाई थप एक साता होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ । हालसम्म नेपालमा कोरोना बाट ६ सय ७५ जना संक्रमित भएका छन् । भने ४ जनाको मृ्त्यु भएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बाल गायिका कमला घिमिरेलाइ निशुल्क उच्चशिक्षासम्म अध्यापन गराउने पत्रकार धमालको घोषणा

Next Post

अर्काकी श्रीमतीको हरेक नखरा राम्रो लाग्ने पुरुषलाई आफ्नी श्रीमतीले गर्ने मायाले किन छुँदैन ?

Next Post
अर्काकी श्रीमतीको हरेक नखरा राम्रो लाग्ने पुरुषलाई आफ्नी श्रीमतीले गर्ने मायाले किन छुँदैन ?

अर्काकी श्रीमतीको हरेक नखरा राम्रो लाग्ने पुरुषलाई आफ्नी श्रीमतीले गर्ने मायाले किन छुँदैन ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.