Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एक बर्षकाे भत्ता नलिने नारायणकाजीको घाेषणाः सांसद विकास कोष खारेज गर्न माग

जनता भ्वाइस by जनता भ्वाइस
May 26, 2020
in जनता स्पेसल, समाचार
0
संसद विकास कोष खारेज गरिहालौं– नारायणकाजी श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १३,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षसम्म बैठक भत्ता नलिने घोषणा गरेका छन् । नेकपा प्रवक्तासमेत रहेका श्रेष्ठले कोभिड–१९ बाट देशको सबै क्षेत्र प्रभावित भएको र यसले आगामी आर्थिक वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने बताएका छन् ।

तर यो स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निमार्णको अवसर बन्नसक्ने भन्दै उनले सोमबार साँझ ट्वीटरमा भनेका छन्, यसका लागि दृढ संकल्पको खाँचो छ । सार्वजनिक खर्चमा कटौती, मितव्ययिता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धार र पूँजीगत खर्च कार्यान्वयन क्षमता बृछि जरुरी छ ।’

त्यसैगरी म फेरि जोड दिएर भन्न चाहान्छु, 'सांसद बिकास कोष' कम्तिमा आगामी बर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्दृत राष्ट्रिय योजनामा लगानी गरौं ।समग्र राष्ट्रिय हित र आवश्यकताको कोणबाट सोचौं।

— Narayan Kaji Shrestha Prakash (@narayankajis) May 25, 2020

आफूले एक वर्षसम्म राष्टियसभा र समिति बैटक भत्ता नलिने घोषणा गर्दै नेता श्रेष्ठले यसबारे सोच्न संघ र प्रदेशका सांसदहरुलाई आग्रह गरेका छन् । उनले आगामी वर्षका लागि सांसद विकास कोष खारेज गरेर यो रकम रोजगारी केन्द्रित राष्टिय योजनामा लगाउन समेत माग गरेका छन् ।

यसका लागि सार्बजनिक खर्चमा कटौती, मितव्ययीता,चुहावट र भ्रष्टाचार नियन्त्रण,प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि जरुरी हुन्छ।यस सन्दर्भमा म १ बर्षको राष्टिय सभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु।सँघ र प्रदेशका अन्य मित्रहरुलाई पनि सोच्न अनुरोध छ।+

— Narayan Kaji Shrestha Prakash (@narayankajis) May 25, 2020
फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अब पुर्व राजाहरूको फोटो भएको पैसा नचल्ने

Next Post

विश्वभर कोरोना : ५४ लाख ९० हजार संक्रमित, ३ लाख ४५ हजारको मृत्यु

Next Post
कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि

विश्वभर कोरोना : ५४ लाख ९० हजार संक्रमित, ३ लाख ४५ हजारको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.